नियम ६
संयुक्त खाता
प्रचलित नेपाल कानून बमोजिम गठित वा दर्ता भएको संघ सस्थाको नाममा वा दुई वा दुई भन्दा बढी व्यक्तिको नाममा संयुक्त खाता खोल्न सकिनेछ ।